इजरायलको नृशंस नरसंहारप्रति नेपालका राजनीतिज्ञ र नागरिक समाजद्वारा निन्दा

काठमाडौँ । नेपालका राजनीतिज्ञ र नागरिक समाजका प्रबुद्ध व्यक्तिहरूले इजरायलले प्यालेस्टिनी जनतामाथि गरिरहेको नरसंहार र सफायाविरुद्ध निन्दा व्यक्त गरेका छन् । उनीहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै क्रुर र बर्बर युद्ध तुरुन्त बन्द गर्न  इजरायलसमक्ष

Source : https://www.ratopati.com/story/452785/nepali-politicians-and-civil-society-condemn-israels-brutal-genocide