कलिला छोराछोरी छाडेर श्रम गर्न विदेसिँदै आमाहरू

काठमाडौँ । दसैँको पूर्वसन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उडिन् । मलेसिया जान लागेकी गिरीले भावुक हुँदै भनिन्, 'घर चलाउन, घरै छाड्नुपर्‍यो ।' घरको आर्थिक स्थिति सुधार्न विदेसिन लागेको उनको भनाइ

Source : https://www.ratopati.com/story/452780/mothers-abandon-their-children-to-work-as-labourers