डोनाल्ड ट्रम्पले किन भने, ‘सी जिनपिङलाई थाहा छ म क्रेजी छु’

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू फेरि अमेरिकी राष्ट्रपति बने भने चीनले अमेरिकामाथि आक्रमण गर्ने साहस नदेखाउने बताएका छन् । ट्रम्पले भने, “चिनियाँ राष्ट्रपति सी जिनपिङलाई थाहा छ कि रिपब्लिकन भावुक छन्।” वाल स्ट्रिट जर्नलको सम्पादकीय बोर्डसँग कुरा गर्दै ट्रम्पले भने, “यदि म नोभेम्बरमा राष्ट्रपति भएँ र चीनले ताइवानलाई गाभेको खण्डमा म चीनमाथि […]

Source : https://www.dcnepal.com/2024/10/606446/