तिलगङ्गाका चिकित्सकद्वारा बङ्गलादेशमा घाइते भएकाको आँखाको उपचार

काठमाडौँ । बङ्गलादेशमा केही महिनाअघि भएको आन्दोलनका क्रममा आँखासम्बन्धी समस्या भएका बिरामीको तिलगङ्गा आँखा प्रतिष्ठानका चिकित्सकले उपचार गरेका छन् । आँखाको नानी च्यातिएका, गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका बिरामीको तिलगङ्गा आँखा प्रतिष्ठानका चिकित्सकले उपचार

Source : https://www.ratopati.com/story/452770/doctors-in-tilganga-treat-injured-in-bangladesh