दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेकोमा राष्ट्रपतिसँग विपक्षीको गुनासो

काठमाडौँ । संसदमा रहेका विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी सरकारले ल्याउन लागिएको दल विभाजनसम्बन्धी अध्यादेशबारे ध्यानाकर्षण गराएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डसहितका शीर्ष नेताहरूले बुधवार अपराह्न राष्ट्रपति भवन शीतल निवास पुगेर

Source : https://www.ratopati.com/story/453962/opposition-complains-to-president-for-bringing-ordinance-on-party-split