धार्मिक सहिष्णुता खलल पार्ने सामग्री युट्युबमा राखेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । धार्मिक सहिष्णुता खलल पार्ने सामग्री तयार गरेर युट्युबमा प्रसारण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ घर भएर धरान बस्ने ४२ वर्षीय नयन्द्रकुमार राई छन्

Source : https://www.ratopati.com/story/454321/man-arrested-for-posting-content-on-youtube-to-disturb-religious-tolerance