नर्वेले सामाजिक सञ्जाल प्रयाेग गर्नका लागि न्यूनतम उमेर सीमा १५ वर्ष पुर्‍याउने

नर्वेले सामाजिक सञ्जाल प्रयोग गर्नका लागि न्यूनतम १५ वर्षको उमेर सीमा लागू गर्ने भएको छ । नर्वेले बालबालिकाको सुरक्षाका लागि सामाजिक सञ्जालमा न्यूनतम उमेर सीमा बढाएर १५ वर्ष पुर्‍याउन लागेको बेलायतको अखबार 'द गार्जियन' ले जनाएको छ । प्राविधिक कम्पनीहरू साना बालबालिकाको दिमागविरुद्ध खडा भएको सरकारको दाबी छ । नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरेले बालबालिकालाई ‘अल्गोरिदम’ को शक्तिबाट जोगाउन राजनीतिज्ञहरूले हस्तक्षेप गर्नैपर्ने बताउनुभएको खबरमा उल्लेख छ । प्रधानमन्त्री जोनासले सामाजिक सञ्जाल ...

Source : https://ujyaaloonline.com/story/108160/2024/10/25/norway-to-raise-minimum-age-to-be-on-social-media