निगमका चार परियोजना : कसरी पुग्यो साढे २४ अर्ब लागत ?

काठमाडौँ । दसैँ बिदा हुनुअघि असोज १७ गते नेपालको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने दुई सम्झौता भए । एउटा, नेपाल–बङ्गलादेश विद्युत् व्यापारको सम्बन्धमा त्रिपक्षीय सम्झौता अर्को सिलिगुडी–चारआली अन्तर्देशीय तथा अमलेखगन्ज–लोथर पाइपलाइन र यससँग सम्बन्धित भण्डारण

Source : https://www.ratopati.com/story/453510/corporations-four-projects-how-did-it-cost-rs--billion