निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा प्रदर्शन जारी

काठमाडौँ । बाँकेकी निर्मला कुर्मीको न्यायका लागि भन्दै महिला अधिकार मञ्च बाँकेले माइतीघर मण्डलामा प्रदर्शन जारी राखेको छ ।  कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरे पनि मुख्य अभियुक्तलाई नै प्रदेशमन्त्री नियुक्त

Source : https://www.ratopati.com/story/452874/protest-continues-at-maitighar-demanding-justice-for-nirmala-kurmi