नुवाकोटमा सरसफाइ डिभिजन कार्यालय स्थापना

त्रिशूली । नुवाकोटमा खानेपानी तथा सरसफाइ डिभिजन नं. ६ को कार्यालय स्थापना भएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको उक्त कार्यालय आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उद्घाटन गरे । राज्य पुनःसंरचना पश्चात

Source : https://www.ratopati.com/story/454900/sanitation-division-office-set-up-in-nuwakot