पशुपति धर्मशाला विवाद छिट्टै समाधान हुन्छः मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति धर्मशाला विवाद छिट्टै समाधान हुने बताएका छन् ।  मन्त्रालय सम्हालेको सय दिनमा भएका कामकारबाहीका बारेमा जानकारी दिन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री पाण्डेले

Source : https://www.ratopati.com/story/454092/pashupati-dharamshala-dispute-to-be-resolved-soon-minister-pandey