पुरुषको तुलनामा महिलामा हड्डी फुट्ने खतरा किन हुन्छ धेरै ?

काठमाडौँ । बढ्दो उमेरसँगै हामीले विभिन्न प्रकारका स्वास्थ्य समस्याको सामना गर्नुपर्छ । अधिकांशले सामना गर्ने समस्या हड्डी सम्बन्धी हो । ओस्टियोपोरोसिस एक खालको हाड रोग हो जसमा उमेर ढल्किँदै गर्दा हड्डी कमजोर हुन थाल्छ र

Source : https://www.ratopati.com/story/453544/why-are-women-more-at-risk-of-fractures-than-men