पुरुष कर्मचारीलाई स्कुटर सुविधा दिएको भन्दै संसद्का महिला कर्मचारीको विरोध
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले सवारी सुविधा वितरणमा महिलालाई विभेद गरेको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् । पुरुष कर्मचारीलाई मोटरसाइकल पनि स्कुटर पनि दिएको भन्दै उनीहरुले गुनासो गरेका हुन् । सङ्घीय संसद् सचिवालयका केही महिला