पोखरा प्रदर्शन : रास्वपाका कार्यकर्ताद्वारा पत्रकारमाथि हातपात

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा पोखरामा भइरहेको आन्दोलनको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा पर्सनमाथि आन्दोलनरत पार्टीका कार्यकर्ताले हातपात गरेका छन् । यो घटनाप्रति नेपाल

Source : https://www.ratopati.com/story/453346/pokhara-protest-rsvp-cadres-manhandle-journalists