प्युठानमा कार दुर्घटना : चार जना भारतीय पर्यटक घाइते

स्वर्गद्वारी ।  प्युठानमा कार दुर्घटना हुँदा चार जना भारतीय पर्यटक घाइते भएका छन् । आज दिउँसो साढे १ धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीबाट फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्रीको टाकुरा थुम्कामा कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ

Source : https://www.ratopati.com/story/452769/four-indian-tourists-injured-in-car-accident-in-pyuthan