प्रहरी नागरिकको भरोसायोग्य सङ्गठनका रूपमा स्थापित छ : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राष्ट्र र नागरिकले सामना गरेका विषम परिस्थितिमा देखाएको समर्पणभाव र उच्च व्यावसायिकता प्रदर्शनबाट प्रहरी नागरिकको सेवा र सुरक्षाको भरोसायोग्य सङ्गठनका रूपमा स्थापित भएको बताएका छन् । ६९ औँ

Source : https://www.ratopati.com/story/452765/police-established-as-trustworthy-organization-of-citizens-igp-kunwar