बंगलादेशी टोलीसँग जोडिए पाकिस्तानका पूर्वस्पिनर मुस्ताक अहमद

काठमाडौँ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले दक्षिण अफ्रिकाविरुद्धको आगामी टेस्ट शृंखलाका लागि मुस्ताक अहमदलाई राष्ट्रिय टोलीको स्पिन बलिङ सल्लाहकारमा नियुक्त गरेको छ । मुस्ताक अहमदले दक्षिण अफ्रिकाविरुद्धको दुई टेस्टको शृंखलामा उक्त जिम्मेबारी निर्वाह गर्नेछन्

Source : https://www.ratopati.com/story/453350/former-pakistan-spinner-mushtaq-ahmed-joins-bangladesh-squad