बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ: अध्यक्ष नेपाल

कास्की। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सहकारी अपचलनमा संलग्न जो कसैलाई कारवाही हुनुपर्ने र बचतकर्ताले आफूले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्ने बताएका छन्। समाजवादी प्रेस संगठन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘दोषी कसैले उन्मुक्ति नपाउन्, निर्दोशी कोही पनि नफसुन्। राजनीतिक पूर्वाग्रहका आधारमा केही पनि काम हुनुहुँदैन । सरकारले […]

Source : https://www.dcnepal.com/2024/10/608157/