बाटेको धुप बनाउन बखुन्डोलमा ‘लर्न विथ आमा’ नामक कार्यशाला

काठमाडाैं। बाटेको धुप बनाउने यो दिगो परम्परालाई पुनर्जीवित गर्न MOHEE नामक युवाहरुको समूहले शनिबार बखुन्डोलमा ‘लर्न विथ आमा’ नामक कार्यशाला आयोजना गरेको छ। कार्यक्रममा सहभागी युवाहरुले महिला आमाहरुबाट धुप बनाउने पुरातन प्रविधि सिकेका थिए। कार्यक्रम आयोजक अनिल रञ्जितले पत्रकारहरूसँग कुरा गरे, “हाम्रा सांस्कृतिक अभ्यासहरू हामीसँग भएको सबैभन्दा दिगो विरासत हो। यसले हाम्रो पहिचान र अस्तित्वलाई […]

Source : https://www.dcnepal.com/2024/10/607699/