पुष्पलाल र गङ्गालालको जन्मथलोमा साहित्यिक कार्यक्रम

‘हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठान’को वार्षिकोत्सवका अवसरमा पुष्पलाल–गङ्गालालको सालिक अनावरण, हित–जून युद्ध–कला सङ्ग्रहालय समुद्घाटन लगायत कार्यक्रम तालिकासहित २०८० चैत २० गते मलाई कवि अशोक सुवेदीजीको पत्र प्राप्त भयो ।  कार्यक्रम चैत २४ गतेदेखि २७

Source : https://www.ratopati.com/story/454606/literary-event-at-pushpalal-and-gangalals-birthplace