सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ४०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै

Source : https://www.ratopati.com/story/454612/gold-price-hits-new-record-how-much-is-it-being-traded-today