बिहानको नास्तामा दही र चिनी खानुका फाइदा

काठमाडौँ । नेपाली परम्परामा दही र चिनी शुभसाइतका लागि खाने प्रचलन रहेको छ । तर, वैज्ञानिक रुपमा खाली पेटमा दही र चिनी खाँदा स्वास्थ्यलाई निकै फाइदा पुग्छ । दहीलाई चिनीमा मिसाएर खाँदा यसले क्याटालिस्टको काम गर्छ,

Source : https://www.ratopati.com/story/453439/benefits-of-eating-yogurt-and-sugar-for-breakfast