बीमा प्राधिकरण र स्कुल अफ म्याथमेटिकल साइन्सबीच सम्झौता, दक्ष बीमाङ्कीय जनशक्ति उत्पादन गर्ने

काठमाडौँ / नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सबीच बीमा सम्बन्धी अनुसन्धान र दक्ष बीमाङ्कीय जनशक्ति उत्पादन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको

Source : https://arthadabali.com/2024/10/20/66536



Related Posts