बेलबारी गोलडकपको सेमिफाइनल समीकरण पुरा

बेलबारी । भारत पश्चिम बंगालको दलसिंहपारा फुटबल एकेडेमीलाई ३–२ गोलले हराउँदै सलहेस फुटबल क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सलहेस क्लबको बुधबार जितसँगै गोल्डकपको

Source : https://www.ratopati.com/story/453980/belbari-goldcups-semi-final-equation-completed