भारतविरुद्ध न्युजिल्यान्डलाई ३०१ रनको अग्रता

काठमाडौँ । दोस्रो टेस्ट क्रिकेटको दोस्रो दिन शुक्रबार भ्रमणकारी टोली न्युजिल्यान्डले घरेलु टोली भारतसँग तीन सय एक रनको अग्रता हासिल गरेको छ । दोस्रो दिनको खेल सकिँदासम्म न्युजिल्यान्डले आफ्नो दोस्रो पालीमा पाँच विकेट गुमाएर एक

Source : https://www.ratopati.com/story/454334/new-zealand-lead-by--runs-against-india