मध्यरातमा भारतमा तीव्र चक्रवाती आँधी दानाको अवतरण, ओडिसा र पश्चिम बङ्गालमा भारी बर्षा

तीव्र चक्रवाती आँधी दानाको अवतरणपछि पूर्वी भारतीय राज्य ओडिसा र पश्चिम बङ्गालका तटीय क्षेत्रहरूमा शुक्रबार भारी वर्षा भएको अधिकारीहरुले जनाएका छन् ।  अधिकारीहरूका अनुसार चक्रवात दानाले

Source : https://arthadabali.com/2024/10/25/66800