मन्त्री यादवद्वारा मन्त्रालय र विभागमा छड्के जाँच

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले आज मन्त्रालय एवं खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा छड्के जाँच गरेका छन् । दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुलेको दुई दिन बित्दासमेत कार्यालयमा कर्मचारी उपस्थित नभएको गुनासो आउन

Source : https://www.ratopati.com/story/452764/minister-yadav-conducts-probe-into-ministries-and-departments