रविको ३ मिनेटमा स्वास्थ्य परीक्षण, भने–अनुसन्धानमा सघाउँछु

पोखरा ।  शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई शुक्रबार राति नै पोखरा ल्याइएको छ । उनलाई गाडीबाट पोखरा ल्याइएको हो । पोखरा ल्याएपछि सबैभन्दा पहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)मा उनको स्वास्थ्य परीक्षण

Source : https://www.ratopati.com/story/453141/ravis-health-check-up-in--minutes-i-will-help-in-research