रवि पक्राउ परेपछि रास्वपा देशभर आन्दोलनमा, के गर्दैछन् विपक्षी दल ?

काठमाडौँ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनामा संलग्न भएको आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि अहिले पक्ष/विपक्षमा चर्को बहस भइरहेको छ । उक्त सहकारी संस्थाको एक

Source : https://www.ratopati.com/story/453391/after-ravis-arrest-the-rsspa-is-protesting-across-the-country-what-are-the-opposition-parties-doing