रवि लामिछानेका समर्थकले प्रहरी विरुद्ध पोष्ट गरेपछि कास्की प्रहरीको खण्डन

पोखरा । पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति आएकोप्रति कास्की प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीलाई बदनाम गराउने गरी लामिछानेको पक्षमा पोष्ट गरिएका अभिव्यक्तिले

Source : https://www.ratopati.com/story/454583/kaski-police-denies-ravi-lamichhanes-supporters-post-against-police