संगठन निर्माण अभियानमा केन्द्रित जसपा नेपाल

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानअन्तर्गत विभिन्न सांगठनिक गतिविधिहरूमा केन्द्रित रहेको छ । केन्द्रीय समितिको बैठकबाट अभियन्ताको रूपमा खटाइएका पार्टीका केन्द्रीय नेताहरूले आफ्नो जिम्मेवारीमा परेका पालिका

Source : https://www.ratopati.com/story/453966/jsp-nepal-focused-on-organization-building-campaign