संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गर्ने मन्त्री पौडेलको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन् । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआई तथा

Source : https://www.ratopati.com/story/453971/minister-poudel-decides-to-digitalize-radiology-report-at-federal-hospital