सय दिनमा मन्त्रालयले शतप्रतिशत कार्य सम्पादन गरेको छ : सञ्चारमन्त्री गुरुङ

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुम्लाको सिमिकोटमा फाइबर जडानदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिओआइएमएस) स्थापनालगायत तोकिएका सबै काम पूरा भएको बताएका छन्। सरकारी निकायमा वेबसाइट प्रणाली, मोबाइल एप्लिकेसनको जिम्मेवारीका साथै फोरजी-एफटिए मोबाइल कभरेज यसअवधिमा दुई प्रतिशत थप गरी छ लाख जनता माझ पु¥याइएको जानकारी दिए। सञ्चारमन्त्री गुरुङले भने, “मोबाइल सेवालाई ९७.२ प्रतिशत […]

Source : https://www.dcnepal.com/2024/10/606438/