सुत्केरी बिदामा गएकी कर्मचारी गर्भवती भएर कार्यालय फर्किएपछि...

लन्डन । बेलायतमा सुत्केरी बिदामा बसेकी कर्मचारी गर्भवती हुँदै कार्यालयमा फर्किएपछि कम्पनीले ती कर्मचारीलाई कामबाट निकालेको छ । तर रोजगार न्यायाधिकरणमा ती महिला कर्मचारीले मुद्दा जितेकी छिन् ।  ती कर्मचारीलाई २८ हजार पाउन्ड क्षतिपूर्ति

Source : https://www.ratopati.com/story/453365/after-the-employee-who-went-on-maternity-leave-returned-to-the-office-after-getting-pregnant