सैनी बने हरियाणाको मुख्यमन्त्री

हरियाणा । नायब सिंह सैनीले हरियाणाको मुख्यमन्त्रीको शपथ लिएका छन्। उनलाई हरियाणाका गभर्नर बंडारु दत्तात्रेयले पद तथा गोपनीयताको शपथ गराएका थिए। यस शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि उपस्थित थिए। साथै, महाराष्ट्र, गुजरात, छत्तीसगढ, आन्ध्र

Source : https://www.ratopati.com/story/452882/saini-takes-oath-as-chief-minister-of-haryana