‘जुनकिरीको सङ्गीत’को ‘रजत–वर्ष संस्करण’ बजारमा

काठमाडौँ । साहित्यकार खगेन्द्र संग्रौलाको प्रसिद्ध उपन्यास ‘जुनकिरीको सङ्गीत’ प्रथम–प्रकाशनको २५ वर्षपछि दोस्रो परिशोधित संस्करण प्रकाशित भएको छ । पर्वतको दलित बस्तीको यथार्थचित्रण, उत्पीडितहरूको सामूहिक जागरण र जातव्यवस्थाविरुद्ध सामाजिक सङ्घर्षको कथा बोकेको उपन्यासलाई बेला पब्लिकेसन्सेल

Source : https://www.ratopati.com/story/453904/silver-year-edition-of-junkiris-music-in-the-market