‘जोरायली बासमती धान’ डोटीको पहिचान

डोटी । डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल क्षेत्र मसिनो बास्नादार बासमती धान फल्ने ठाउँका लागि चर्चित छ । नेपालमा अन्यत्र कतै उत्पादन नहुने परम्परागत (रैथाने) जातको ‘जोरायली बासमती’का खेतको  धान काटेर भित्र्याउन भ्याइनभ्याई छ ।

Source : https://www.ratopati.com/story/453509/identity-of-joraili-basmati-dhan-doti