‘यो मायालाई फकाउन’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं। ‘यो मायालाई फकाउन’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  नेपमेलोको प्रस्तुतिमा एसके प्रोडक्शन र एजी फिल्मस् अष्ट्रेलियासँगको सहकार्यमा निर्माणमा आइतबार सार्वजनिक गरिएको हो। गीतमा गायक सम्राट किरण र गायिका प्रीति घिमिरेको आवाज रहेको छ । यस गीतका गीतकार डिपी खनाल हुन् भने संगीतकार शंकर थापा स्माईल रहेका छन्। विषम आचार्यको म्युजिक एरेन्जमेन्ट […]

Source : https://www.dcnepal.com/2024/10/606444/