काठमाडौं– काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान सक्किएको छ। जिल्ला सरकारी वकिल कार्यालयले उनको बयान लिएको हो ।
पोखराको सूर्योदर्शन सहकारी ठगी प्रकरणमा असोज ६ गते पक्राउ परेका उनलाई म