काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित पाँच जना र सिद्धार्थ मिनरल्स प्रालिविरूद्ध मुद्दा दायर भएको छ। डिभिजन वन कार्यालय पाल्पाले वन क्षेत्र अतिक्रमण गरेको कसुरमा ६१ वर्षीय उद्योगपति मुरारकासहितका व्यक्तिमाथि मुद्दा दायर ग