अनुहार चाउरी पर्न थालेको छ ? लगाउनु यी २ एन्टी एजिङ फेस प्याक
काठमाडौँ । छाला हाम्रो शरीरको यस्तो एउटा अङ्ग हो जसले हामीलाई कयौँ बाह्य चीजहरूबाट सुरक्षा प्रदान गर्दछ । यसलाई धेरैले हाम्रो स्वास्थ्यको ऐना पनि भन्छन् । बिस्तारै उमेर बढ्दै जाँदा हाम्रो छाला सुख्खा हुने, चाउरी