केपी ओलीले हिन्दु धर्ममाथिको शब्दप्रहार सच्याउनु पर्छ

नेताले नीति बोल्नुपर्छ प्रतिशोध बोल्नु हुँदैन। कुर्सी गिरेको रिसमा देशलाई गिराउने अभिव्यक्ति कहिल्यै पनि दिनुहुँदैन। यहाँ यस्तै भएको रहेछ। तत्कालीन प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको समयमा गेरु धोती वस्त्र पहिरिएर भारतको कुनै मन्दिरमा पूजामा सरिक भएका थिए। यसैलाई लिएर कुनै पत्रकारले एमाले अध्यक्ष केपी वलीलाई प्रश्न सोधेको रहेछन्। यसको जवाफमा केपी ओलीले प्रचण्डलाई प्रहार गर्ने नाममा […]

Source : https://www.dcnepal.com/2024/09/599097/