नीद

लागिहाल्यो नीद ओछ्यानमा ढल्कने बित्तिकै आइहाल्यो सपना पनि खोज्दै खोज्दै मेरो नीदलाई दुई परेली भित्र रमाउन । मेरो नीदले दिनभरिका थकानहरू मेटिरहे आरामसाथ सम्पूर्ण पिर चिन्तालाई बिपनासँगै छाडेर । केही चाहिँदैन मेरो नीदलाई

Source : https://www.ratopati.com/story/454423/sleep