प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने रहेको पुष्टि भयो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम भ्रष्टाचारलाई प्रश्रय दिने रहेको बताएका छन् ।  सोमबार जुम्लामा प्रेस सेन्टरले गरेको भेटघाटमा पूर्व प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारमा मुद्दा लागेका व्यक्तिबाट जग्गा

Source : https://www.ratopati.com/story/453530/pms-job-proved-to-promote-corruption-prachanda