फूल : प्रणयिता विश्वात्माको प्रणय

“नटिप्नु हेर कोपिला! नचुँड्नु पाप लाग्दछ। नच्यात्नु फूल नानी हो! दया र धर्म भाग्दछ॥” महामानव महाकविजी फूल! सुन्तला रङ्गकी सयपत्री फूलमा समर्पित ! फूल! एक फूलमा समर्पित! फूल! सर्वसुगन्धी तुलसीकी मञ्जरी, फूल-मञ्जरीमा समर्पित! फूल ! घरका भित्ताहरू सजाईरहेकी, ढकमक्क फुलेर गुलाफी, लहरे-‘र्‍याम्बलर’ गुलाफमा समर्पित! फूल! पाहुनाको स्वागतमा गेटमा मधुमालतीसँगै ढकमक्क सजिएकी, “बार्बारा कार्स्ट” र “मोनरोभिया […]

Source : https://www.dcnepal.com/2024/10/607736/