बयानका लागि रविलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार बयानका लागि लामिछानेलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको हो ।  

Source : https://www.ratopati.com/story/453740/ravi-was-produced-before-the-public-prosecutors-office-for-deposition