बागमती नदी किनार सफा गर्दै ललितपुर महानगरपालिका, तस्बिरहरू

काठमाडौँ । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढीले नदी किनारमा जम्मा भएको फोहोर सफा गर्न सुरु गरिएको छ । ललितपुर महानगरपालिका, वडा,  स्थानीयहरू र नेपाल प्रहरी मिलेर सफाइ गरेका हुन्

Source : https://www.ratopati.com/story/454426/lalitpur-metropolitan-city-cleans-bagmati-river-bank