भैँसी वितरणमा कर्णाली सरकारको १५ करोडभन्दा बढी लगानी
सुर्खेत । ०७६ जेठको अन्तिम सातातिर वीरेन्द्रनगर नगरपालिका–१ को प्रगतिशील टोलका ५० दलित परिवारलाई भैँसी वितरण गरियो । प्रदेशको तत्कालीन भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी आफैँ बस्तीमा पुगेर ती भैँसी वितरण गरेकी थिइन्