माओवादी केन्द्रले सरकारविरुद्ध किन गर्दैछ खबरदारी सभा ? (१० बुँदासहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौँमा हुने खबरदारी सभाको तयारी गरेको छ । असोज १३ गते बसेको पदाधिकारी बैठकले सुशासन, सामाजिक न्याय, जनजीविकाको साथै विपद् व्यवस्थापनमा ओली सरकार पूर्ण असफल भएको निष्कर्ष

Source : https://www.ratopati.com/story/453943/why-is-the-maoist-centre-holding-a-caution-meeting-against-the-government-with--points