सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले के-के भने ? (पूर्णपाठ)

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको सय दिन पुगेको अवसरमा विशेष सम्बोधन गरेका छन् । सिंहदरबारबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै सरकारका सय दिनका कामको उल्लेख गरेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्रीले देशका ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेख्न चेतावनी समेत दिएका छन् । प्रधानमन्त्रीको […]

Source : https://www.dcnepal.com/2024/10/606965/